यो मेरो नितान्त ब्यक्तिगत ब्लगहो । यसमा ब्यक्त गरिएका मेरा बिचारहरु म आँफै सँग मात्र सम्बन्धित छन।

Friday, April 20, 2018

सर्वनाममा नाटक "परिबन्द"

नाटक "परिवन्द" सर्वनामका १२ औं ब्याचका प्रशिक्षार्थी समूहको लेखन, निर्देशन तथा प्रस्तुति हो। नेपाली रङ्गमंचमा युवा पुस्ताको बढ्दो चाहना र प्रेमलाई यो नाटकले प्रमाणित गर्दछ। करिब ३ महिनाको बन्द प्रशिक्षण र करिब दुई महिनाको कार्यशाला पश्चात् सर्वनामको प्रेक्षालयमा नाटक उतारेका यी नव रङ्गकर्मीको परिपक्वताले नेपाली रङ्गमञ्चको भबिस्य बलियोसंग काधमा थेग्ने प्रष्ट्याएका छन। पहिलो नाटकमा अभिनय, लेखन तथा निर्देशनमा देखाएको परिपक्वता तथा अब्बल कामले नतमस्तक बनाउछ।












नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५:१५ बजे सर्वनाममा मञ्चन भैरहेको छ। शनिबार टाढाका दर्शकहरुलाइ मध्यनजर गरेर नाटक "परिवन्द"काे शाे  दिउँसाे १ बजेपनि छ।
 
अधिक जानकारीका लागी 
सर्वनाम थिएटर
कालिकास्थान काठमाण्डाै
०१-४०११०२७, ९८४१८७२७१०






मञ्चमा
वर्षा मल्ल – नुमा
पाश्लाक्पा शेर्पा – पारुहाङ
सिद्धलाल महर्जन – बबीहाङ (काका)
आयुष बहादुर श्रेष्ठ – तान्छुहाङ
शोभा लिम्बू – थुङ्मा, सुस्मिता, सुजाता, सोल्टीनी
समीर पौडेल – लालबहादुर (लाहुरे)
राम सेन्चुरी – वीरबहादुर (साहु)
मोहन श्रेष्ठ – विशाल
धिरज थापा मगर – मिङ्सो
आशिष काफ्ले – प्रशान्त
जीवन पौडेल – चन्द्रे
सरोज उपाध्याय – आनन्द
मुकेश हमाल – श्याम
नवराज पराजुली – नरे
क्षितिज पराजुली – साम्योक

                       संगीत व्यवस्थापन                           
                          नविन ह्योजू                                

प्रकाश परिचालन
तुफान थापा






Friday, March 13, 2015

गुरु-चेला एकसाथ

नाटक जिम्दा सपना मन्चन पछी आदरणीय गुरु अशेष मल्ल सँग।


एउटा चेला लाई आफ्नो गुरुको अगाडि सधै ठाडो शिर पारेर उभिने चाहना हुन्छ!
अझ गुरुकै प्यारो ढाप पाएपछी त के नै चहियो र?
आज नाटक जिम्दा सपना मन्चन पछी आदरणीय गुरु अशेष मल्ल सँग।