यो मेरो नितान्त ब्यक्तिगत ब्लगहो । यसमा ब्यक्त गरिएका मेरा बिचारहरु म आँफै सँग मात्र सम्बन्धित छन।

About-Me

नाम राज शाह पेशाले रंगकर्मी, अर्थात नाटक घरमा रमाउने मान्छे, नाटक लेखन, निर्देशन र अभिनयमा बराबरी रुची भएको मान्छे।
अलि-अलि काम गर्न सुरुवात गरेको मान्छे।
अभिनयको हिसाबले मलाई  नाटक हरु सकुनी पाशाहरु, हामी बसन्त खोजिरहेछौ, जिम्दासपना  सम्झन योग्य नाटकहरु  हुने भने,
केही फाट्टफुट्ट कथाहरु र नाटकहरु (सडक/बिज्ञापन) लेखन निर्देशन गरेता पनि थिएटरमा नाटक "जिम्दा सपना"  पहिलो लेखन/निर्देशनको प्रयास हो।

रङमन्चमा केही समय बिताएपनी आफुलाई रङगमन्चकै प्रशिक्षार्थी ठानेको छु ।
सिक्ने क्रम जारिछ ।
अहिले सर्वनाम थिएटर सँग आवद्ध छु ।

No comments: